महिलाविहीन मन्त्रिमण्डल, महिला मुद्दा ललिपप मात्र

काठमाडौं । समानुपातिक सहभागीता र समावेशीका कुरा गर्ने दलहरुको निर्णय सिद्धान्ततः नराम्रा होइनन् तर वर्तमान मन्त्री परिषदमा महिला सहभागीता शून्य छ । वोली र व्यवहारमा यहाँ तादाम्यता कहाँ मिल्यो र ? असक्षमता हो या अविश्वास ? संविधानतः राज्यका निकायमा समानुपातिक समावेशी सिद्धान्त अनुरुप महिला सहभागीता हुनेछ भन्ने उल्लेख छ । यस अघिका मन्त्री परिषदमा पनि … Continue reading महिलाविहीन मन्त्रिमण्डल, महिला मुद्दा ललिपप मात्र